बिमला निरौलाको कथा-सङ्ग्रह ‘प्रेमाश्रु’को अमेरिकामा लोकार्पण तथा परिचर्चा

काठमाडौं, चैत १९ । साहित्यकार बिमला ढुङ्गाना निरौलाको कथा-सङ्ग्रह ‘प्रेमाश्रु’को लोकार्पण तथा परिचर्चा कार्यक्रम अमेरिकाको वाशिङ्गटन डीसीमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्गटन डीसी च्याप्टरको आयोजनामा भर्जीनियाको हेमार्केट-गेन्सभिल लाइब्रेरीमा आयोजित......