एनआरएनए आईसीसी पूर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान
काठमाडौं, जेठ २७ । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बहस चलिरहेका बेला पूर्व एनआरएनए आईसीसी अध्यक्ष विनोद कुँवरको नेतृत्वमा स्थापित एन.के. कस्मेटिक्स प्रालिले नेपालमा आधुनिक औद्योगिकीकरणको नयाँ उदाहरण......


