ओस्कार अवार्डमा ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं, असोज ३ । सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिश भएको छ । द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एण्ड साइन्सेस (द......


