हिमालयन सितारले ल्याए ‘वेदांशी’ (भिडियोसहित)

काठमाडौं, चैत १ । तार वादक हिमालयन सितारले ‘वेदांशी’ नामक गीत सार्वजनिक गर्नुभएको छ । गीत ‘श्रुती’ नामक एलबमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताउनुभयो । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो......