पुस १० बाट एमएसएम भिडियोमा शोभितको ‘पिआर’

काठमाडौं, पुस ५ । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पिआर’अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । बिहीबार चलचित्रका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको......