फेयर इन्टरनेसनल एजुकेसन अवार्ड हुँदै

काठमाडौं, माघ १८ । फेयर एक्सप्रेस मिडिया प्रालिले ‘फेयर इन्टरनेसनल एजुकेसन अवार्ड-२०२५’ को घोषणा गरेको छ । शैक्षिक क्षेत्रमा विगत आठ वर्षदेखि क्रियाशील मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले......