महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा साइकल र्‍याली

ललितपुर, जेठ १६ । महिनावारी सुरक्षित बनाउनका लागि प्रयासरत संस्था एक्स-पोज नेपालले एघारौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा साइकल र्‍याली आयोजना गरेको छ । महिला हिंसा तथा महिनावारीसम्बन्धी काम गरिरहेको गैरसरकारी संस्था एक्स-पोज नेपालले......