दुलहीको भेषमा आराध्यलक्ष्मीको ‘एक्सनकट’

भक्तपुर, जेठ १७ । नेपालभाषा चलचित्रकी नायिका आराध्यलक्ष्मी खड्गी नायिका मात्र नभइकन केही समययता निर्देशक पनि बन्नुभएको छ । नेपालभाषाका चलचित्रमा भन्दा पछिल्लो समय धेरैजसो नेपालभाषाकै गीतका भिडियोमा व्यस्त नायिका खड्गी निर्देशक बन्नुभएको हो......