राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड वितरण

काठमाडौं, माघ २८ । चौथो संस्करणको राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड-२०८२ सम्पन्न भएको छ । कार्यक्रममा गीत-संगीत, कला, सञ्चार र समाजसेवा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान र अवार्ड प्रदान गरिएको थियो । दीपेन्द्र शेन शाहीको......