इनास नेपाल शाखाको अध्यक्षमा निर्देशक ऋषि लामिछाने
काठमाडौं मंसिर ३ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित हुनुभएको छ । मंगलबार काठमाडौंमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको......


