‘ऊनको स्वीटर’ भारतमा रिलिज हुँदै

काठमाडौं, कात्तिक २९ । चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा पनि प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी आर्टमान्डुबाट प्रेषित विवरणमा नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेदेखि भारतमा यो चलचित्र रिलिज हुने उल्लेख छ ।......

चलचित्र ‘ऊनको स्वीटर’ ५१औँ दिनमा

काठमाडौं, असार १४ । चलचित्र ‘ऊनको स्वीटर’ले देशभरका करिब ४० वटा सिनेमा हलहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो चलचित्रले दर्शकहरूको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हो......