प्रतिनिधि सभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं, माघ ७ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन......

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं, पुस २४ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका छ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन......

निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

काठमाडौं, पुस १२ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । आयोगको बहादुर भवनस्थित......

उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, मंसिर ६ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारहरूको अन्तिम......

उपनिर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

काठमाडौं, मंसिर ३ । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज (सोमबार)उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज (सोमबार) बिहान १० बजेदेखि अपरान्ह......