‘इन्फा अवार्ड-२०२५’ : उत्कृष्ट पाँचको मनोनयन (सूचीसहित)

काठमाडौं, जेठ २७ । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । सोमबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा सेप्टेम्बर १३ मा बेलायतमा हुने इन्फा......