त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १२ बजेसम्म उडान बन्द
काठमाडौं, भदौ, २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो साढे २ बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक......


