
काठमाडौं, फागुन २० । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलको आयोजनमा परिचयात्मक तथा ओहोदा प्रमाणपत्र वितरण एक विशेष समारोह र संस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यता......

काठमाडौं मंसिर ३ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित हुनुभएको छ । मंगलबार काठमाडौंमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको......

लिस्बन, पोर्चुगल, कात्तिक २ । नृत्य निर्देशक सुनिल गिरीको सक्रिय पहलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगल पुनर्गठन भएको छ । इनास ग्लोबल समितिले नयाँ कार्यसमितिलाई औपचारिक रूपमा अनुमोदन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी......

काठमाडौं, असोज ३१ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैटौं महाधिवेशन बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त महाधिवेशनले कार्यकाल २०२५-२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । ग्लोबल समितिको नयाँ......

अमेरिका, भदौ १९ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको राष्ट्रिय समितिको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनिया राज्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अघिल्लो कार्यसमितिमा......

अमेरिका, भदौ १७ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अधिवेशन शनिबार अमेरिकाको पेन्सिलभेनिया राज्यको हेरिसबर्गमा सम्पन्न भएको छ । इनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा चलचित्र निर्देशक एवम् पत्रकार......