आश्विनशुक्ल द्वादशीका दिन दशैँको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी

काठमाडौं, असोज २८ । आश्विनशुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैँको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु......