अस्ताइन् आशा भोस्ले

मुम्बई, चैत ३० । भारतीय प्रख्यात गायिका आशा भोस्लेको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँलाई......