छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै

काठमाडौं, जेठ १५ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०८३’ आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने भएको छ । विहीबार आयोजित पत्रकार......