यूट्युबमा ‘आचार्य’
काठमाडौं, कात्तिक २९ । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ यूट्युबमा आएको छ । गायक सत्यराज आचार्यद्वारा उहाँका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो चलचित्रलाई प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको हो......


