आईईसी डिजाइनर रनवेमा सेलिब्रेटीको क्याटवाक
काठमाडौं, जेठ २ । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे-१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन......


