अष्ट्रेलियन एजुकेशन फेयर २०२५

काठमाडौं, साउन २८ । अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु भएको छ । अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीहरूलाई लक्षीत गर्दै काठमाडौंको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो । फेयरमा अष्ट्रेलियाका विभिन्न......