अश्विनी झालाई एक्सेलेन्स इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड

काठमाडौं, जेठ २ । कोरियोग्राफर अश्विनी झाले काठमाडौंमा भएको ‘ग्लोबल स्टार अवार्ड-२०२६’ मा ‘एक्सेलेंस इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड’ जित्नुभएको छ । होटल मर्क्युरमा भएको अवार्डमा कोरियोग्राफर अश्विनीले वर्षको उत्कृष्ट पेजेन्ट कोरियोग्राफर विधामा सर्वोत्कृष्ट......