राष्ट्रिय सभाबाट पनि पाँच अध्यादेश स्वीकृत
काठमाडौं, फागुन २३ । सरकारले जारी गरेका विभिन्न ६ मध्ये पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको छ । बिहीबार राष्ट्रिय सभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए । जसलाई राष्ट्रिय सभाबाट......


