संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

काठमाडौं, चैत २७ । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार (चैत २७) राति १२ बजेबाट अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको......

संसद् अधिवेशन आजदेखि

काठमाडौं, चैत १९ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज (बिहीबार)देखि आरम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको......

राष्ट्रियसभाको अधिवेशन आजदेखि

काठमाडौं, माघ ४ । राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबार (माघ ४) देखि सुरु हुँदै छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेन-जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन......

रेक्जोनको अध्यक्षमा पूर्णपसाद मिश्र चयन

काठमाडौं, असार ३० । धार्मिक सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) को पहिलो अधिवेशनले पूर्णपसाद मिश्रलाई अध्यक्ष पदमा चयन गरेको छ । यसअघिको तदर्थ समितिमा अध्यक्ष रहनुभएका मिश्र शनिवारको अधिवेशनपछि अध्यक्षमा चयन गरेको हो ।......

इभेन्ट म्यानेजमेन्ट एशोसिएसनमा रवि

काठमाडौं, फागुन २९ । नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएसनकी संस्थापक अध्यक्ष तथा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा......

दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीब्बा गुरुङले जानकारी दिनुभयो......