अडियो-भिडियो सोसाइटी अफ नेपाल गठन

काठमाडौं, पुस २० । अडियो-भिडियो सोसाइटी अफ नेपाल गठनको औपचारिक घोषणा गरिएको छ । चलचित्र विकास बोर्डमा कार्यक्रम आयोजना गर्दै सोसाइटी घोषणा गरिएको हो । सोसाइटी गठनले अडियो-भिडियो, डिजिटल प्रविधि, नवीन सोच र सिर्जनात्मक......