
काठमाडौं, भदौ २१ । वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।......

काठमाडौं, भदौ १५ । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्दछन् । व्रतालु महिलाले......

काठमाडौं, भदौ १२ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई......

काठमाडौं, भदौ ११ । आज भाद्र शुक्ल चतुर्थी : गणेश चतुर्थी पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको......

काठमाडौं, भदौ १० । हिन्दू नेपाली महिलाहरूले आज (मंगलबार) महत्वपूर्ण चाड तीज मनाउँदै छन् । यो पर्वमा भदौ महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरूलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मीठा मीठा खाद्यवस्तुहरू तयार......

काठमाडौं, भदौ ९ । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट......

काठमाडौं, भदौ ७ । युवाकवी मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रमबीच मनाइँदैछ । साहित्यकार तथा साहित्यीक प्रतिष्ठानहरूले उहाँको ब्यक्तित्व तथा कृतित्वमाथी विश्लेषण गर्दैजन्मजयन्ती मनाउँदै छन् । राष्ट्रिय विभूति समेत रहनुभएका मोतीरामको वि.सं.......

काठमाडौं, भदौ ७ । हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने बुबाको मुख हेर्ने दिन-कुशे औंसी-पितृसम्मान दिवस आज मनाइँदै छ । आजको दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याइन्छ ।......

काठमाडौं, साउन ३१ । आज श्रीकृष्ण जन्माष्टमी पर्व रहेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । संसारभरका हिन्दू धर्मावलम्वी अनि श्री......

काठमाडौं, साउन २५ । आज भाद्र कृष्ण प्रतिपदा अर्थात् गाईजात्रा पर्व देशभर विशेष रूपमा मनाइँदै छ । यस अवसरमा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न सहरहरूमा विविध सांस्कृतिक कार्यक्रम हुँदै छन् । आज बागमती प्रदेशमा सार्वजनिक......