भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय ९९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुग्यो

काठमाडौं,
साउन ८ ।

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय ९९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २ सय ६६ जना निको भएका छन् भने २९ हजार ८ सय ९० जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै १ हजार १ सय २० जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

अन्य समाचार