भूकम्पको धक्का

काठमाडौं,
आषाढ १४ ।

काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार