‘गाउघर दोहोरी साझ’को उद्घाटनमा राजेश

काठमाडौं,
आषाढ ११ ।

मेघास्टार राजेश पायल राईले ‘गाउघर दोहोरी साझ’ रिबन काटेर उद्घाटन गरेका छन् । राजधानीको सुन्धारामा युवा नेता तथा समाजसेवी पुर्ण गुरुङले सञ्चालनमा ल्याएको ‘गाउघर दोहोरी साझ’को पायले उद्घाटन गरेका हुन् ।

‘गाउघर दोहोरी साझ’ उद्घाटनपछि बोल्दै गायक राजेश पायलले सफलताको शुभकामना दिएका थिए । त्यस्तै ‘गाउघर दोहोरी साझ’को बारेमा बताउदै पुर्ण गुरुङले नाम जस्तै गाउघरको याद दिलाउने पारिवारीक जमघटको रुपमा ‘गाउघर दोहोरी साझ’ सञ्चालनमा ल्याएको बताए ।

यसमा तपाइको मत

अन्य समाचार