ब्रोडकाष्टीङ एशोसिएसन अफ नेपाल बानको उपाध्यक्षमा उज्वल

काठमाडौं,
चैत २७ ।
व्यवसायीक रेडियोहरुको छाता सङ्गठन ब्रोडकाष्टीङ एशोसिएसन अफ नेपाल बानको उपाध्यक्षमा उज्वल चौलागाई निर्वाचित भएकाछन् ।

गत आईतबार भएको महाधिबेशनबाट चौलागाई उपाध्यक्षमा निर्वाचित भएका हुन् । हेटौडा एफ. एम.का प्रबन्ध निर्देशक चौलागाईले उपाध्यक्षमा निर्वाचित भएपछि व्यवसायीक रेडियोहरुको हित हुने काममा आफू निरन्तर लागी पर्ने बताए । चौलागाईले यसअधि कोषाध्यक्ष पद सम्हालीसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार