मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री

काठमाडौं,
आषाढ २९ ।

नेपाल सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका क्षेत्रीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्य सचिव डा. सोमलाल सुवेदी नेपालको तर्फबाट एडिबी (एसियाली विकास बैंक)को उपकार्यकारी निर्देशक भई फिलिपिन्स गएपछि मुख्य सचिवको पद रिक्त रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार