यो वर्षको युवा वर्ष मोति पुरस्कार फूलमान वल र शंकर चापागाईंलाई

काठमाडौं, भाद्र ४ । वि.सं. २०७६ को युवा वर्ष मोति पुरस्कार कथाकार, नाटककार, चलचित्र निर्देशक तथा पत्रकार फूलमान वल (काभ्रे) र कवि तथा कलाकार शंकर चापागाईं ‘धनकुटे कान्छा’ (झापा) लाई संयुक्त रुपमा प्रदान गरिने......

निर्देशक किशोर राना मगरको निधन

काठमाडौं, भाद्र ४ । बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उहाँको ५४ वर्षको उमेरमा बुधबार निदान हस्पिटलमा निधन भएको हो । उहाँले ‘सीमारेखा’, ‘करोडपति’, ‘राँको’,......

एउटै शिलामा कुँदिएको संसारकै अग्लो ‘भिमसेन’ जात्राको तयारी

काठमाडौं, भाद्र ४ । यही भाद्र ७ गते सम्भवत विश्वकै अग्लो भिमसेन महाराजको दोस्रो वार्षिक उत्सव धुमधामका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको कुरा सुनाकोठी समाजका अध्यक्ष विनोद महर्जनले बताए । बालकुमारी चौरमा आयोजना......

सरकारी वकिल कार्यालयमार्फत आउनुपर्नेमा सिधै आएको भन्दैै रवि लामिछानेकी श्रीमतीको उजुरी लिन प्रहरीद्वारा अस्वीकार

काठमाडौं, भाद्र ४ । आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध प्रमाणहरु तोडमोड गरेको अभियोगमा रविकी श्रीमती निकिता पौडेलले तीन जनाविरुद्ध दिन खोजेको उजुरी प्रहरीले अस्विकार गरेको छ । सरकारी वकिल कार्यालयमार्फत आउनुपर्नेमा......

तीन जनाविरुद्ध जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाडौंमा रवि लामिछाने पत्नी निकिता

काठमाडौं, भाद्र ४ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसहित तीन जनाविरुद्ध  जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाडौंमा रवि लामिछाने पत्नी निकिता पौडेल छन् । प्रहरी अनुसन्धानमा रहेको सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको......

भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौंमा

काठमाडौं, भाद्र ४ । भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक भाग दिन आज काठमाडौं आएका हुन् । आजै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट......

वर्ल्ड मिस युनिभर्सिटी नेपाल हुने

काठमाडौं, भाद्र ३ । वर्ल्ड मिस युनिभर्सिटी नेपाल हुने भएको छ । डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको हो।यस प्रतियोगिताको विजेताले यही वर्षको......

सिंहदरबारको कार्यालयभित्रै सरकारी कर्मचारीको शव

काठमाडौं, भाद्र ३ । सिंहदरबारमा रहेको सरकारी कार्यालयमा सरकारी कर्मचारीको शव भेटिएको छ । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी सिंहदरबारमा रहेको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।......

‘भिडियो पसल’ सञ्चालनमा

काठमाडौं, भाद्र ३ । ओएआर डिजिटलले भने अनलाईनको नयाँ एप्स सार्वजनिक गरेको छ । उक्त एप्सलाई ‘भिडियो पसल’ नाम दिएको छ । ‘भिडियो पसल’ अन्य देशरुमा पनि उपलब्ध छ । नेपाली चलचित्र र नेपालीका......

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं, भाद्र ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मंगलबार (आज) साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुटाबारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीति......