कविता : जीवन यो वरदान हो

✍️ हरिभक्त सिग्देल ‘महेश’ काठमाडौं, भदौ १९ । मुक्तिकाे धाम हाे काँशी आफैँ समाधिमा कठै सद्गतार्थ छ यो पानी शवयात्रा जताततै ।। टाेलमा छन् अझै डुङ्गा शहर जलले भरी स्रष्टा छन् हर बन्ने यी मृदङ्ग ठाेक्दछन् हरि ।। उत्तराखण्ड त्यस्तै छ पाकिस्तानतिरै पनि इन्दु नद छ उर्लेकाे हिन्दुका सृष्टिका मुनि ।। ईशकाे देशमा हेर अग्नि … Continue reading कविता : जीवन यो वरदान हो