७९ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं,
साउन ३१ ।

नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार प्रहरी अधिकृतको सरुवा गरेको हो । प्रहरी महानिरीक्षक सवेन्द्र खनालको निर्णयानुसार डीएसपीहरुको सरुवा भएको प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यस्तो छ सरुवा ७९ डीएसपीको सूची :-

dsp-janapad-transfer-2076-04-30

यसमा तपाइको मत

अन्य समाचार