दीप श्रेष्ठको स्वरमा ‘छोरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन २९ ।

रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’को भिडियो सार्वजनिक भएको छ ।

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सङ्गीत रहेको गीतको भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन ।

भिडियोमा उत्सव दाहालको क्यामेरा, बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार