अमासीको ‘साथी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार ३१ ।

गायक तथा सङ्गीतकार अमासी उर्वन राईको नयाँ गीत ‘साथी’को भिडियो सार्वजनिक भएको छ । उर्वनको शब्द, सङ्गीत र स्वर समेत रहेको गीतमा राजेश पायल राई र महेन्द्र राईले पनि स्वर दिएका छन् ।

साथी सम्बन्धका विषयमा बनेको गीतको भिडियोमा उमेश गिरी, प्रितम गुरुङ, प्रेम राई, रोमा राई, जेनिसा गुरुङ, पूर्णिमा गुरुङलगायतले अभिनय गरेका छन् ।

त्यर्सैगरी बालकलाकारहरु प्रियान्च राई, क्रिश्टिना मगर, लिस्मा गुरुङ, मबिना गुरुङ, सम्बध सुब्बा, सपन सुब्बालगायतले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार