‘ओ प्रिय’ भन्दै आए बासुदेव (भिडियोसहित)

काठमाडौं,
असार २९ ।

गायक, सङ्गीतकार एवम् रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम ‘राईजिङ सन’ मा रहेको एक गीतको भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक‘ओ प्रिय’ बोलको गीतको भिडियोमा अरुण क्षेत्री र आँचल शर्मालाई फिचर्ड गरिएको छ ।

राहुल शाहले निर्देशन गरेकाको गीतको भिडियोमा सम्पादन तथा छायाँकन पवन सुस्लिङ्को रहेको छ । केसीको स्वर, सङ्गीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार