‘देशको माया…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार २६ ।

साहित्यकार ओमप्रकाश निरौलाको ‘देशको माया…’ गीत सार्वजनिक गरिएको छ ।  राष्ट्रिय भावनाले भरिएको सो गीतमा गायिका कविता बराइलीले स्वर दिएकी छिन् भने साहित्यकार निरौलाले र्याप भरेका छन् । साहित्यकार निरौलाकै लय र शब्द रहेको सो गीतमा विशान मानन्धरले प्रबन्धकको काम गरेका छन् ।

सिमान्त थापाले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा मोडल शशि नेपालले मोडलिङ गरेकी छिन् । बिगत ५ बर्ष एविसी टेलिभिजनमा काम गरेकी शशि हाल प्राईम टेलिभिजनमा समाचार वाचिकाको रुपमा काम गर्छिन ।

यसमा तपाइको मत

अन्य समाचार