हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाउँपालिका ६० घरधुरी क्षतिग्रस्त

अर्घाखाँची,
जेठ २० ।

गएराती अविरल बर्षासँगै आएको हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाउँपालिका– १, २ र ३ र ४ का ६० घरधुरी क्षतिग्रस्त भएका छन । एक विद्यालयको समेत हावाहुरीले छाना उडाई दिएको छ ।

हावाहुरीले शहिद मेमोरियल वोर्डिङ्ग स्कुलसहित ६० घरगोठ क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भने एकिन क्षति विवरण आईनसेकेको र यतिबेला विवरण तयार पार्न र उद्धारमा खटिएको जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार