सशान कंडेलको ‘बच्पन’ (भिडियोसहित)

काठमाडौं,
माघ २१ ।

सशान कंडेलको पछिल्लो बहुचर्चित भजन गीत ‘हरे राम’ पछि नयाँ गीत ‘बच्पन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सशानकै सङ्गीत रहेको अनि मोहित मुनालको एरेन्ज रहेको यस गीतमा शब्द संयोग गुरागाई र गायक सशानकै रहेको छ ।

बालापनको याद दिलाउने गरि उत्कृष्ट ढङ्गबाट तयार गरेको गीतको भिडियोमा बालापनको क्रियाकलापलाई एक कलात्मक रुप दिएको छ भने बुद्ध थापा, ओम प्रसाइ र सुलव अधिकारिको छायांकन रहेको यस भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन भने निर्देशन स्वयं गायक सशानको नै रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार