‘सानु दाई’ भन्दै आइन योजना (भिडियोसहित)

काठमाडौं,
माघ १६ ।

योजना पुरीको स्वरमा रहेको गीत ‘सानु दाई…’ सार्वजनिक भएको छ । माया मगरको शब्द र उतम लिम्बसको सङ्गीत रहेको ‘सानु दाई…’ गीतको भिडियो सार्वजनिक भएको हो ।

स्मृती तिमिल्सिनाको निर्देशनमा तयार भएको गीतको भिडियो नबिन सापकोटा, अंजली अधिकारी गायिका स्वयम् र हास्य कलाकार अर्जुन कुवर (पित्रीबुढा)को अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार