अञ्जुको स्वरमा ‘हेर्दा हेर्दै…’ (भिडियोसहित)

काठमाडौं,
माघ १४ ।

अन्जु पन्तको स्वरमा रहेको गीत ‘हेर्दा हेर्दै’ सार्बजनिक भएको छ । नारायण अधिकारीको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोलार्इ नबीन के श्रेष्ठले छायांकन तथा निर्देशन गरेको गीतको भिडियोमा प्रमिला क्षेत्रि, सुबाष चौधरी तथा जुनु जैसीको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार