रोहितले तोडे सचिन र अफ्रिदीको किर्तिमान

काठमाडौं,
माघ १३ ।

नेपाली खेलाडी रोहित कुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् ।

यूएईसँगको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा शनिबार रोहितले नेपालले ब्याटिङमा किर्तिमानी अर्धसतकको बनाए । ५८ बलमा ५५ रन बनाएका रोहितले सात चौका हानेका थिए । यो अर्धसतकमा उनले भारतका महान क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको किर्तिमान तोडेका छन् ।

रोहितले सचिन र अफ्रिदीको किर्तिमान तोडपनि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बधाई दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार