मोडल मनीषालाई मनको कुरा मनमै भन्दै गायक विजय (भिडियोसहित)

काठमाडौं,
माघ १२ ।

गायक विजय श्रेष्ठको स्वरमा ‘मनको कुरा मनमै’ बोलको रोमाान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास प्रधानको निर्देशन तयार भएको सो भिडियोमा मोडल मनीषा सापकोटा र गायक स्वयम विजयले अभिनय गरेका छन् ।

जितेन लेप्चाको सङ्गीत रहेको गीतको शब्द पनि गायक विजय आफैँँले लेखेका हुन् । राज महर्जनको कोरियोग्राफी रहेको भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार