सिउँदोमा सिन्दुर मार्फत आए विशाल (भिडियोसहित)

काठमाडौं,
माघ १० ।

नायक बिशाल बिष्ट लामो समय पश्चात पुनः दर्शक माझ भिडियो मार्फत देखा परेका छन् । स्वयम् बिष्टको सम्पादन, निर्देशन रहेको ‘सिउँदोमा सिन्दुर…’ बोलको गीतको भिडियो केटिएम अनलाई टीभिले युट्युव मार्फत सार्वजनिक गरेको हो ।

गीतमा अनुप रेग्मीको स्वर रहेको छ । सुभाष गौतमको शब्द, आलोक श्रीको सङगीत रहेको भिडियोमा विशाल बिष्ट र लक्ष्मी अर्यालले मोडलिङ गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार