हाँसी हाँसी बाँच प्रिय सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ ९ ।

अन्जु पन्तको स्वरमा रहेको गीत ‘हाँसी हाँसी बाँच प्रिय…’ गीतको भिडियो सार्वजनिक भएको छ । दीपा मोवाहाङ राईको शब्द तथा डी आर अटुको सङ्गीतमा गीत तयार गरिएको छ ।

आफना सिर्जनालाई दर्शक तथा स्रोता माझमा पुर्याउदा निकै गर्व लागेको गीतकार दीपाले बताइन । गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । लिरिकल भिडियोको सम्पादन दीपेन्द्र भटटराईले गरेका छन । गीतको भिडियो अव चाडैँ नै चर्चित कलाकारहरु समावेश गरेर छायाँकन हुने गीतकार दीपा मेवाहाङले बताइन ।

यसमा तपाइको मत

अन्य समाचार