‘हिमालको लेकाली गाउँमा…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ ८ ।

म्युजिक भिडियो निर्माणमा तिब्रता छाएको छ यतिबेला । यसै सिलसिलामा सुनशिन प्रोडक्शन हाउसले ‘हिमालको लेकाली गाउँमा…’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

योगेन्द्र राजकनीकारको शब्द, सङ्गीत रहेको गीतमा तेज्वती जोशीको स्वर रहेको छ । भिडियोमा सुशान्त कार्की, रेनुका तामाङ, रेथम घिसिङ, एमजी तामाङ आदिलाई देख्न सकिन्छ । लोक आधुनिक भाकाको ‘हिमालको लेकाली गाउँमा…’ बोलको भिडियोले विस्तारै चर्चा बटुलिरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार