तिमी बिना भन्दै सञ्जय (भिडियोसहित)

काठमाडौं,
पौष २९ ।

सञ्जय पाण्डेको स्वरमा रहेको रहेको गीत ‘तिमी विना निरश’ सार्वजनिक भएको छ । सङ्गीतमा एमए गरेका गायक पाण्डे सङ्गीतका साधक हुन ।

नेपाली सङ्गीत क्षेत्रमा केही गर्ने प्रणका साथ उनी निरन्तर सङ्गीत साधनामा तलिन छन् । उनै कुशल गायक पाण्डेको सङ्गीत रहेको यस गीतमा योगन्द्र उपाध्यायको शब्द सृजना रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार