‘सुटुक्कै भनिदिनु मेरो मनको मान्छेलाई…’ भन्दै जुनु (भिडियोसहित)

काठमाडौं,
पौष २६ ।

जुनु गौतमको स्वरमा रहेको गीत ‘सुटुक्कै भनिदिनु मेरो मनको मान्छेलाई…’ सार्वजनिक भएको छ । रमेश थापा मगरको शब्द, जितेन लेप्चाको सङ्गीत र निरज श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रविन तामाङको निर्देशन रहेको गीतको भिडियोमा सागर कार्की र मनिषा थापालाई फिचरिङ गरिएको छ । नरोत्तम पाण्डेको छायाँकन/सम्पादन रहेको गीतको भिडियोलाई देश परदेश मिडियाले बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार