राजेश पायल र सुनिता थिगिमको स्वरमा ‘माया हजुर’ (भिडियोसहित)

काठमाडौं,
पौष २६ ।

राजेश पायल राई र सुनिता थिगिमको स्वरमा रहेको मौलिक लोक गीत ‘माया हजुर’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली कला र सस्कृतिको बारेमा बर्णन गरिएको छ ।

सुमाया राईको शब्द तथा डी आर अटुको सङ्गीत गीतमा रहेको छ । गीतमा राजु कार्किको एरेन्ज रहेको छ । अर्जोन लिम्वुको छायाँकन, मनोज राईको सम्पादन, केदार राईले कलर गरेको गीतको भिडियोमा राजेश पायल राई र सुनिता थिगिमको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार